"भानुभक्त आचार्य": अवतरणों में अंतर

छो बॉट: आंशिक वर्तनी सुधार।
पंक्ति 24:
[[भानुभक्तीय रामायण|रामायण]] १.बाल काण्ड
 
::एक् दिन् नारद् सत्य लोक् पुगिगया लोक्को गरौ हित् भनिभनि।
::ब्रम्ह्ना ताहि थिया पर्या चरणमा खुसि गराया पनि ॥
 
::क्या सोध्छौ तिमी सोध भन्छु म भनि मर्जि भयेथ्यो जसैजसै।
::ब्रम्ह्नाको करुणा बुझेर ऋषिले बिन्ति गर्या यो तसै ॥
 
::हे ब्रम्ह्ना जति हुन् सुभा सुभ सबै सुनि रयाछु कछुकछु।
::बाकि छइन केही तथापि सुन्न इच्छ्या म यो गर्द्छु ॥
 
::आउ लाज भयो कलि बखतमा प्राणी दुराचार भइभइ।
::गर्न्याछन सब पाप् अनेक तरहका निज्का मतिमा गइ ॥
::साच्चो कुरा गरोइनन् अरुकोइ गर्नन् त निन्दा पनिपनि।
::अर्कको धन खानलाई अभिलाष् गर्नन् त दियो भनि ॥
 
::कोहि जन् परस्त्रिमा रतहुनन् कोही त हिम्सा महामहा।
::देहलाई त आत्मा जानी रहलान् नास्तिक पसु झहि तहाँ ॥