मेराे नाम खगेन्द्र पन्त हाे । म नेपालकाे राजधानि काठमाण्डाैंमा वस्छु । मेराे जन्म नेपालकै वैतडी भन्ने जिल्लामा भएकाे थियाे । 

शव्दको जे अर्थ लगाए हुन्छ । शव्द मात्रै हैन वानी व्यवहारको पनि जे अर्थ लगाए पनि हुन्छ । अर्थ लगाउनेहरु जे पनि लगाउन सक्छन तर सवै मान्छे अर्थ खोज्दै हिँडिरहेका पनि हुँदैनन् तर कोही त अर्थको पनि अर्थ खोज्ने खालका हुन्छन ।