Raju Jhallu Prassad
Raju Jhallu Prassad 22 अगस्त 2019 से सदस्य हैं
राजु झल्लु प्रसाद संपादित करें
परिचय -
पिता रेवती रमण भट्ट र माता देवकी भट्टको जेठो छोरोका रुपमा २०५४ साल कार्तिक ०३ गते भारतको नयाँदिल्लीमा जन्मिएका राजु झल्लु प्रसाद स्थायी रुपमा धादिङमा बसोबास गर्ने गर्दछन् । अध्यनको शिलशिलामा काठमाडौं छिरेका झल्लु प्रसाद हाल रानीवन, काठमाडौंमा बस्दछन् । पत्रकारिता पेशामा संलग्न उनी ‘आभा For Creativity’को सह-सचीव हुन् ।